images
images
  • त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा सञ्चालन हुने 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि १८ घण्टा सञ्चालनमा आउने भएको छ ।

    मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

    गएको कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images