नेपाली बजारमा आज सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको हो ।
बुधबारको तुलनामा छापावाल सुनको मूल्य बढेर आज तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर २ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















