images
images
  • सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो ।

    आज छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images