नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँ नै आज पनि सुनको मूल्य कायम भएको हो ।
महासंघका अनुसार आज चाँदीको भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















