images
images
  • चीनको छेन्दुबाट पोखरामा पहिलो व्यावसायिक चार्टर्ड उडान

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तको छेन्दुबाट पहिलो व्यावसायिक ‘चार्टर्ड’ उडान भएको छ ।

    RadhikaKandel Pokhara 5RADH0075copy
     

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२८ यात्रु पोखरा आइपुगेका छन् । उक्त विमानले १२० यात्रु चीन लैजानेछ ।

    RadhikaKandel Pokhara 5RADH01442 011copy
     

    उद्घाटन भएको दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान भएको हो । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवासायिक उडानका लागि सरकारले चीनसँग अनुरोध गरिरहेको छ ।

    YunishGurung Pokhara5DSC08033copy
     

    प्रतिक्रिया दिनुहोस्
    images
    images