नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।
आज १ लाख ७४ हजार १०० रुपैयाँ प्रतितोलामा छापावाल सुन किनबेच भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको हो ।
यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । हिजो तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने तोलामा २ हजार ४० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















