images
images
  • यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी

    काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ।

    यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको मौका दिइएको हो।

    यो अवधिमा पनि स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्ने सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारीहरु बताउँछन्।

    Notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images