images
images
  • उपत्यकाका आठ प्रहरी वृत्तका डिएसपी हेरफेर, को कहाँ भए ?

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलार ५७ डिएसपीको सरुवा गर्दा उपत्यकाका आठ वटा वृत्तका इन्चार्ज पनि फेरिएका छन् ।

    सरुवा अनुसार गौशाला वृत्तमा केशव भट्टराई, कीर्तिपुरमा ठाकुर प्रसाद पोखरेल, बौद्धमा ढुण्डीराज नेउपाने, लैनचौरमा दुर्गा दाहाल, महाराजगञ्जमा प्रमेश बिष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँ वृत्तमा मिनबहादुर कुँवर क्षेत्री, बानेश्वर वृत्तमा मिमबहादुर लामा, स्वयम्भुमा मिलन केसीको सरुवा भएको छ ।

    दरबारमार्ग र कालिमाटी वृत्तका डिएसपीको भने अवधि पुगेपनि सरुवा भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images