images
images
  • सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रूपैयाँसम्म पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को बोनसदर सार्वजनिक गरेको हो ।

    कम्पनीले अधिकतम ७५ रुपैयाँ प्रतिहजार बोनस बीमितलाई दिने भएको छ । सावधिक बीमालेख अन्तर्गत ईण्डोमेन्ट पोलिसि र मेरो मुटु बाल बीमालेख २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि खरिद गर्ने बीमितले ७५ रुपैयाँ बोनस पाउने जनाइएको छ ।

    कुल बीमालेखमा कति बोनस ?

    null

    प्रतिक्रिया दिनुहोस्
    images
    images