
मेष: शुभ कार्यमा सरिक भइनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। कामका विभिन्न अवसर फेला पर्लान्। भाग्यले अवसर जुराउनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।
वृष: पारिवारिक सम्बन्ध कसिलो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रविधिका क्षेत्रमा उन्नति र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला।
भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापामा ६४, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
कर्कट: झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। वैदेशिक क्षेत्र कमजोर छ। शरीर भारी र मन अस्थिर रहने देखिन्छ। कार्य सम्पादनमा समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
सिंह: घरमा अतिथिको आगमन हुनेछ। प्राविधिक कार्यमा उन्नतिका साथै आर्थिक वृद्धि हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्रेमीको साथ मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु होला।
भाग्यशाली रङ आकाशे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापार, ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निमुखा प्राणीहरूलाई खानेकुरा दिने।
कन्या: सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्ला। आर्थिक उन्नतिका साथै प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्नसक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।
तुला: समाजसेवामा मन लाग्नेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिको योग देखिन्छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निलो रङको प्रयोग नगर्ने। झुट नबोल्ने।
वृश्चिक: महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा ढिलासुस्ती हुनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।पढाइलेखाइमा खासै प्रगति हुने देखिन्न तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। छल कपट नगर्ने।
धनु: कला र मनोरञ्जनमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्ला। जोशजाँगर र उमंग बढ्नेछ। सेयर बजारको साथ मिल्नेछ। पूँजी बजारमा लगानीको अवसर छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। उत्तर दिशा नजाने।
मकर: रमाइलो यात्राको सम्भावना छ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट होला। व्यापार भने सामान्य हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७१, सेयर बजारमा ७५ वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरुको विश्वास नगर्ने।
कुम्भ: धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। जुक्ति प्रयोग गरे एकपछि अर्को अवसर मिल्नेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। सजिलै अरुको विश्वास नगर्ने।
मीन: मनको अस्थिरता र अधैर्यताका कारण निर्णय क्षमतामा कमी आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। आत्मघाती काम गर्नबाट सावधान हुनुहोला। साँझमा भने सहयोगीको साथमा हुनेछन्।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ३९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।
प्रतिक्रिया दिनुहोस्