images
images
  • अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

    लस एन्जलस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण गरेका छन्। उनले भ्रमणका क्रममा त्यहाँ गरिएको कामको आलोचना गरेका छन्।

    ट्रम्पले भ्रमणको क्रममा क्यालिफोर्नियाका गर्भनर गेभिन न्युसमसँगको भेटमा नै उनको आलोचना गरेका हुन्। यसअघि नै हुरिकेन आँधीको प्रभावित सो स्थानमा पुगेका उनले त्यस समयमा पनि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी फेमाको आलोचना गरेका थिए।

    नर्थ क्यारोलिनाका विधायकले फेमाको भङ्ग गर्दै अन्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। न्युसम भने विपत् प्रभावित क्षेत्रमा ट्रम्पसँगको भ्रमणमा गएनन्।

    प्रतिक्रिया दिनुहोस्

    images
    images