images
images
  • बाढी पहिरो पीडितको उद्धार तथा राहत लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    काठमाडौं-बाढीपहिरोपीडितको उद्धार तथा राहतको लागि नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको टोली सिन्धुपाल्चोकको मेलम्चीतर्फ लागेको छ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । उनीहरूले सिन्धुपाल्चोकको बाढीपीडित परिवारका लागि २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट लिएर गएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिदाई गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग गर्न आव्हान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images