images
images
  • ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, बोनश शेयर कति ?

    काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाले अनुमोदनपछि वितरण हुनेछ ।

    बैंकले गत वर्ष ८ प्रतिशत नगद लाभांस वितरण गरेकोमा यो वर्ष पुन: बोनस शेयरमै फर्किएको हो ।

    image 10

    प्रतिक्रिया दिनुहोस्
    images
    images