काठमाडौं । आज र भोलि दुई दिन सेयर कारोबार बन्द हुने भएको छ । आज अर्थात् भदौ ३ र ४ गते सेयर कारोबार नुखल्ने भएको हो ।
सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने भएको हो । सरकारले भदौ ३ गते सोमबार जनै पूर्णिमाको बिदा दिएको छ ।
यता, भदौ ४ गते मंगलबार भने गाइजात्राको बिदा छ । अब बजार आगामी बुधवार मात्रै खुला हुनेछ । योसँगै यो साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्