काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















