images
images
  • ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई ग्लोबल बैंकको आग्रह

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझ्न शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक महीनाभित्रमा शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क राखी नगद लाभांश लिन आग्रह गरेको हाे ।

    कम्पनीले लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक तथा शेयर रजिष्ट्रारको वेबसाइटमा राखेको जानकारी दिएकाे छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images