images
images
  • तोलामै १९ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १९ सय रुपैयाँले बढेको हो।

    हिजो तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ४४ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यसैगरी तेजाबी सुनको मूल्य आज एक लाख ४४ हजार रुपैयाँ कायम भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images