काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ।
हिजो तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ७०० रुपैयाँ बढेको हो।
चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















