images
images
  • सम्पत्ति शुद्धीकरणमा सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदी दोषी ठहर

    काठमाडौं- विशेष अदालतले सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई दोषी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापाको इजलासले सुवेदीसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई दोषी ठहर गरेको हो ।

    सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको पाइएको खुलेको छ ।सजाय निर्धारणका लागि जेठ ३२ गते पेसी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images