images
images
  • आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने

    काठमाडौं- चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images