images
images
  • माछापुच्छ्रे बैंकको सीईओमा कोइराला नियुक्त

    काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

    बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images