images
images
  • दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा

    काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलहीमा सजिएकी छिन् । उनीले आज (बिहीबार) सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् ।

    srinkhala 3 gpBKgJmTk9

    सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ ।

    विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतको सहभागिता रहेको छ ।

    srinkhala 1 V3AMiCdIPX
    srinkhala khatiwada 5UJisHd4LO

    प्रतिक्रिया दिनुहोस्
    images
    images