images
images
  • जसपाका ३ नेतापछि नवनियुक्त मन्त्री राजकिशोरको वरियता, १० औं नम्बरमा


    काठमाडौं । जसपाका नेता राजकिशोर यादवको केपी ओली सरकारमा प्रवेश भएको छ । ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका उनको वरियता १० औं नम्बरमा रहेको छ । जसपाका तीन मन्त्रीपछि उनको वरियता परेको हो ।

    उनीअघि जसपाका वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोको वरियता चौथो नम्बरमा रहेको छ । यस्तै ऊर्जामन्त्री शरतसिंह भण्डारीको छैटौँ र अनिलकुमार झाको वरियता आठौं नम्बरमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images