images
images
  • बुधबार ४ हजार ३४४ संक्रमित थपिए, ८१ जनाको मृत्यु


    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

    मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images