images
images
  • सुनको मूल्य घट्यो, आज तोलामा कति ?

    काठमाडौँ-सुनको मूल्य आज सामान्यले घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images