काठमाडौं- चाडपर्वको अवसरमा भायानेटले विशेष अफर ल्याएको छ । भायानेटले १२५ एमबीपीएसको इन्टरनेट वार्षिक आठ हजार ४०० रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको हो ।
साथै दसैँ र तिहारको अवसरमा भायानेटले आफ्ना ग्राहकलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने बताएको छ ।
अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टीभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा विशेष छुट रहेको कम्पनीले जनाएको छ ।
यसका साथै भायानेटले ’चाडमा चौका’ योजना अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजमा पनि विशेष छुट ल्याएको बताएको छ ।
अफर मङ्सिर ९ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















