१२ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण प्रक्रिया प्रारम्भ भएको छ । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग मातहतका निकायले काम शुरु गरिसकेका छन् ।
यस काममा यो वर्षदेखि नयाँ संयन्त्र थपिएको छ, त्यो हो राजस्व परामर्श विकास समिति । विगतमा अर्थ मन्त्रालयबाट राजस्व सचिवको अध्यक्षमा यस्तो समिति गठन हुने गरेको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण १२ गते बुधबार ०२:५१