images
images
  • कर्णाली प्रदेशमा ५३.९ प्रतिशत मात्रै मत खस्यो

    काठमाडौं- कर्णाली प्रदेशमा मतदान सकिएको छ ।

    प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार ५२.९ प्रतिशत मत खसेको छ ।

    ‎कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता थिए ।

    ‎जसमा ५ लाख ५४ हजार ३४१ मत खसेको उनले बताए।‎

    प्रतिक्रिया दिनुहोस्
    images
    images