काठमाडौं- कामना सेवा विकास बैंक र एटिक ग्रुप बीच मर्चेन्ट सम्झौता भएको छ ।
म्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३ ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















