images
images
  • १७ जना अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ? (सूचीसहित)

    काठमाडौं- १७ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको हो ।

    हेर्नुस् को कहाँ ?

    ss 1

    ss 2–प्रशासनबाट

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images