images
images
  • २ जना वडाध्यक्षको पद चैट, को हुन् उनीहरू ?

    काठमाडौं– कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्षको पद खोसिएको छ ।

    २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मुसिकोट नगरपालिका–२ का रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का पद्मबहादुर विष्टले दल परिवर्तन गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

    आयोगले उनीहरू अन्य दलमा प्रवेश गरेको पुष्टि भएपछि दुवैको पद रिक्त भएको सूचना जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images