images
images
  • शसस्त्र प्रहरीका ३ जना एआईजीको सरुवा

    काठमाडौं- सरकारले शसस्त्र प्रहरी बलका ३ जना एआईजीको गरेको छ।

    एआईजी नारायणदत पौडेल सिमानामा, एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images