images
images
  • धरानका उपमेयर बेघाको घरमा अज्ञात समूहद्धारा तोडफोड

    काठमाडौ-  धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेको छ । बेघाको धरान–१५ खिरिया बस्तीमा रहेकव बेघाको घरमा तोडफोड भएको हो ।

    तोडफोडबाट घरको झ्यालको सिसा फुटेको छ । उपमेयर बेघाको कान्छा भाइ विष्णुमाथि आक्रमण गर्न आएको समूहले तोडफोड गरेको बताइएको छ ।

    सुनसरी प्रहरीले तोडफोड गर्ने समूहको खोजी भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images