images
images
  • काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न

    काठमाडौं-  नेपालको काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न भएको छ ।

    कन्सर्ट कार्यक्रममा फ्लावर्स ब्लुमिङ अण्डर द पूर्णिमा, द सिल्क रोड, ट्युन्स अफ किन मलबेरी, एम्बुस फ्रम अल साइड्स, कुन्कु ओपेरा, द पियोनी प्याभिलियन लगायतका धेरै परम्परागत चिनियाँ सांगीतिक कलाकृतिहरु प्रश्तुत गरिएको थियो ।

    उक्त अवसरमा चीनको गोल्डेन बेल स्टार्स एन्सेम्बलका खेलाडीहरुले नेपाल्ी गीत रेशम फिरिरि र भिट्टोरियो मोन्टीले रचना गरेको भायोलिनको टुक्राबाट गीत प्रश्तुत गरेका थिए ।

    कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images