images
images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति?

    dfdfdfdfdfdddf

    प्रतिक्रिया दिनुहोस्
    images
    images