images
images
  • सुन चाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

    काठमाडौं । आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images