काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४,४७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ९०३ (पीसीआर) १२ हजार २ र ५९०१ (एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोमबार थप ९२ जनाको मृत्यु भएको छ । मृत्युदर १.३५ प्रतिशत छ । देशभर कूल ७, ९९० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६९५१ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८४.२ प्रतिशत छ ।
सक्रिय संक्रमित दर १४.४६ प्रतिशत छ । सोमबार काठमाडौं जिल्लामा ७९० संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















