काठमाडौं- आर्थिक वर्ष २०७९र८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















