images
images
  • नेपाल प्रहरीका १२२ जना सई ‘बरिष्ठ सई’मा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ ।

    आइतबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि गरिएको हो ।

    बढुवाको सिफारिसको पहिलो नम्बरमा डमबहादुर धिंगाल, दोस्रोमा रमेश संजेल र तेस्रोमा कमल खड्का छन्।

    सूची

    1 9

    2 93 7

    4 3

    5 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images