images
images
  • मौद्रिक नीति: अब घर बनाउन २ करोडसम्म ऋण पाइने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ।

    आइतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

    यसअघि यस्तो कर्जाको अधिकतम् सीमा १ करोड ५० लाख रुपैयाँ थियो।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/07/Maudrik-niti.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images