images
images
  • प्रकाश सपुतको ‘दमाई महाराज’ बोलको गीत आज सार्वजनिक (भिडीयोसहित)

    काठमाडौं- पछिल्लो समयका निकै लोकप्रिय गायक प्रकाश सपुतको ‘दमाई महाराज’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।

    गित सार्वजनिक शुक्रबार बेलुका ६ बजे प्रकाश सपुतको आफ्रनै युटुव च्यानलमा गरेका हुन् ।

    गीतको पोस्टरमा सपूत शिवजीको अवतारमा देखिएका छन् ।

    फेसबुकमा पोस्टर सार्वजनिक गर्दै सपूतले लेखेका छन्, ‘विश्वास छ, यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ । र विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ ।’

    ‘दमाई महाराज’मा सपूतकै शब्द तथा संगीत रहेको छ भने स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन पनि सपूतकै रहेको छ ।

    भिडीयो :

    प्रतिक्रिया दिनुहोस्
    images
    images