images
images
  • प्रभु क्यापिटलको ‘लोयल्टी पोइन्ट्स र रिफरल स्केम’ सञ्चालनमा

    काठमाडौं- प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी पोइन्ट्स अफर साथै रिफरल स्केम’ सञ्चालनमा ल्याएको छ ।

    प्रभु क्यापिटलले ग्राहकलाई लक्षित गरेर विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको हो । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।

    सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेयर गरेर प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आबद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images