images
images
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं- नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार (आज) सुनचाँदीको मूल्य स्थिर छ ।

    सोमबार (आज) सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलाको १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images