images
images
  • सुनचाँदीको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्यमा वृद्धि भएको छ ।

    शुक्रबार बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबारका दिन बिहीबार मात्रै प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ४० रुपैयाँले वृद्धि भइ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images