images
images
  • जानकी फाइनान्सको ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- जानकी फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सेयरधनी अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिनुपर्ने हुन्छ। सोही व्यवस्था अनुसार ३५ दिने सूचना निष्कासन गरेको थियो।

    ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर नकिनेपछि वाहिरको व्यक्तिलाई किन्न बाटो खुलेको हो। कम्पनीले ७ दिनको समय राखेर बिक्री खुलाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images