images
images
  • लक्ष्मी बैंकका सबै शाखा २ दिन बन्द रहने, असार २९ गतेदेखि संयुक्त कारोबार शुरु

    काठमाडौं-  लक्ष्मी बैंकको सबै शाखा कार्यालय दुई दिन बन्द रहने भएका छन् । बैंकका अनुसार असार २७ र २८ गते सबै शाखा बन्द हुनेछन् ।

    बैंकका अनुसार मर्जरसम्बन्धी डेटा सार्नुपर्ने भएकाले बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने भएका हुन् । यो अवधिमा बैंकबाट प्रदान गरिदै आएको क्रेडिट कार्डबाहेकको सबै सेवा बन्द हुने छ ।

    लक्ष्मी र सनराइज बैंक एकापसमा गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएकाले दुई दिन बन्द हुन लागेको हो ।

    kunaari bank

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images