काठमाडौं- धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओमा फसेको लगानीकर्ताको रकम असार मसान्तभित्रमा खुला गर्ने भएको छ ।
बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो । तर, असार अन्त्यमा वार्षिक विवरण तयार गर्नुपर्ने, कर तिर्नुपर्ने भएकोले लगानीकर्तालाई यस्तो समयमा समस्यामा नपार्ने बोर्डले जनाएको छ ।
म्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए ।
कम्पनीको सेयरमा धेरै आवेदन परेको देखाउन सुरूमा केही दिनमा फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















