images
images
  • भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

    नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

    आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमले जनाएको छ ।

    आईओसीले हरेक १५÷१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images