images
images
  • कर्णालीका नबनियुक्त दुई मन्त्रीले लिए सपथ


    काठमाडौं । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

    प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

    उनीहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images