काठमाडौं- केही दिन घटेको सुनको मूल्य मंगलबार फेरि बढेको छ।
सुनको भाउ अघिल्लो दिनभन्दा मंगलबार तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















